एभरेष्ट बैंकका कर्मचारीले बाढी पीडितका लागि जुटाए ६० लाख ५४ हजार
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडका कर्मचारीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा आर्थिक सहयोग गरेका छन्। बैंकमा कार्यरत कर्मचारीले...