प्रमुख प्रशासकीय अधिकृतसहितका प्रतिवादीविरुद्धको भ्रष्टाचार मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । हंसपुर नगरपालिका, धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसमेतका प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।...