आफूले पाउने सेवा सुविधाबाट नि: शुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने वडाध्यक्षको घोषणा
काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामसिंह पूजाराले नि: शुल्क लोक सेवा आयोगका लागि तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । देवताल एजुकेश रिसर्च सेन्टर...