२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूले पाउने सेवा सुविधाबाट नि: शुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने वडाध्यक्षको घोषणा

अ+ अ-

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामसिंह पूजाराले नि: शुल्क लोक सेवा आयोगका लागि तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । 

देवताल एजुकेश रिसर्च सेन्टर महेन्द्रनगर कञ्चनपुरसँगको सहकार्यमा वडाध्यक्ष पूजाराले आफूले पाउने सेवा सुविधाबाट लोक सेवाका कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

देवताल एजुकेश रिसर्च सेन्टरका मेनेजर डाइरेक्टर रोजिना पालका अनुसार निजामती तर्फका शाखा अधिकृत, ना.सु. र खरिदार र अन्य प्राविधिक तर्फका स्टाफ नर्स, सब-इन्जिनियर, महिला विकास अधिकृत, गेम स्काउटका लिखित तयारी कक्षाहरू र सुरक्षा निकाय तर्फका नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी तर्फका लोक सेवा विशेष तयारी कक्षा र पढ्ने इच्छुकहरूका लागी कक्षा सञ्चालन हुनेछन् ।

लोक सेवा आयोगका कक्षाहरू पढ्ने इच्छुक जेहेन्दार, गरिब, दलित, जेन जेड आन्दोलनका घाइते परिवारका बालबालिका तथा सहिद परिवारका विद्यार्थीहरूलाई आफूले पाउने सेवा सुविधा खर्च गर्ने प्रणय गरेको पालले बताएकी छन् ।