भोटेकोशी बाढीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा कर्तव्य पालना गर्दा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। इलाका प्रहरी कार्यालय टिमुरे,...