नेकपाबाट टिकट नपाएपछि पूर्वमन्त्री रामेश्वर जसपा नेपालमा प्रवेश
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका नेता यादवसहित दर्जनौँ नेता कार्यकर्तालाई...