आफैँलाई बढुवा गरेर प्रमुख प्रशासकीय अधिकृत सातौँ तहमा उक्लिए, भन्छन्-‘गल्ती भइहाल्यो, यसलाई क्लियर गर्छौँ’
न आफूभन्दा माथिको सिफारिस, न अरूको अनुमोदन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँ तयार पारे पत्र, आफैँ गरे हस्ताक्षर र आफैँ उक्लिए सातौँ तहमा । अब भन्छन्-‘गल्ती भइहाल्यो, क्लियर...