न्यूनस्तर पुष्टि भएसँगै रारा चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तरको पुष्टि भएपछि रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका...