‘देशमा केही भएन भनेर निराशा व्यक्त नगरौँ’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै मिलेर नेपाल बनाउने बेला आएको बताएका छन्। तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले देशमा केही भएन भनेर निराशा व्यक्त...