श्रीलंकाका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलंकाको सूचनामन्त्री नलिन्दा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी...