दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल दक्षिण एशिया प्रवेश गर्न चीनका लागि प्रवेशमार्ग बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् । हुवेई मिडिया वीक इन साउथ एशिया कार्यक्रमको आज...