२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल दक्षिण एशिया प्रवेश गर्न चीनका लागि प्रवेशमार्ग बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।

हुवेई मिडिया वीक इन साउथ एशिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले रेल र सडक सञ्जालले नेपाललाई जोडेर दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने बताए ।

चीनका राष्ट्रपतिको हालै सम्पन्न नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनले हुवेई मिडियाले आज आयोजना गरेको यस कार्यक्रमबाट जनस्तरको सम्बन्ध पनि थप सुढृढ बनेको उल्लेख गरे ।

उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हुवई मिडिया ग्रुपसहित चीनका सञ्चार माध्यमले प्रचारप्रसारमा सघाउने विश्वास पनि व्यक्त गरे । एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उनले चीन विरोधी गतिविधि हुन नदिने नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याए ।