नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय अभियान चलाउने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले संगठन विस्तार तथा जनसरोकारका विषयलाई केन्द्रमा राख्दै असोज १५ गतेदेखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय...