आयोजना बैंकमा ४ हजारभन्दा बढी परियोजना दर्ता, अर्थतन्त्रका विभिन्न सूचकमा सुधारको संकेत
काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म राष्ट्रिय आयोजना बैंकमा दर्ता भएका परियोजनाको कुल संख्या ४ हजार ३९१ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार तीमध्ये ३९० नयाँ परियोजना यस अवधिमा थपिएका हुन्।...