राजस्व सुधारका प्रतिवद्धतासहित आन्तरिक राजस्व विभागले मनायो राष्ट्रिय कर दिवस-२०८२
काठमाडौँ । आन्तरिक राजस्व विभागले “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस-२०८२ भव्य रूपमा मनाएको छ। सोमबार लाजिम्पाटस्थित विभागीय परिसरमा आयोजित समारोहमा कर प्रशासन बलियो...