शंकर पोखरेलको प्रष्टीकरण : ‘एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पारेका छन् । उनले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता...