एमाले अध्यक्ष ओलीले गरे दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन
काठमाडौँ । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौँमा सुरु भएको छ । केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाको उद्घाटन गमलामा रोपिएको बिरुवामा...