नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको...