काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले आज एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका नागरिकले अक्टुबर २५ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :








