२१ कार्तिक २०७७, शुक्रबार
राष्ट्रिय गौरव आयोजनाको सम्भाव्यता अध्ययन गर्न सहसचिवको संयोजकत्वमा कार्यदल
काठमाडौँ । धनुषामा कृषिको राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव विमलकुमार निर्मलको संयोजकत्वमा कृषिका हरेक विभागका विज्ञ...