समानुपातिक उम्मेदवार बने जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन्। जनमोर्चाले आज (पुस १३ गते) निर्वाचन आयोगमा अध्यक्ष केसीको नाम १ नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको...