तथ्यांक कार्यान्वयनयोग्य नीति निर्माणको मुख्य आधार : मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्यांकलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय तथ्यांक दिवस-२०८१ का अवसरमा राष्ट्रिय तथ्यांक कार्यालयले आज आयोजना गरेको कार्यक्रममा मुख्यसचिव...