राष्ट्रिय ध्वजावाहकलाई युरोप उडानमा सहजीकरण गर्न आग्रह
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह गरेका छन् । आफूसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति भवन ग्रीनहाउस पुगेका नेपालका...