स्विट्जरल्यान्डका राष्ट्रिय परिषद् अध्यक्ष पेज नेपालमा, राष्ट्रपति र संसदीय नेतृत्वसँग भेटवार्ता गर्ने
काठमाडौँ । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौँ आइपुगेका छन् । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा नेपाल आएका पेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय...