एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डले कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति...