कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ९१ हजार परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले...