राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुन्छ : मुख्यमन्त्री पोखरेल
खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजवादोन्मुख जनताको जनवाद कार्यदिशाबाट राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुने बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा बुटवल नगर कमिटीले...