२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुन्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजवादोन्मुख जनताको जनवाद कार्यदिशाबाट राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा बुटवल नगर कमिटीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले असमानता, गरीबी र पछौटेपनको अन्त्य गरेर समृद्ध समाज निर्माण गर्न सकिन्छ भने ।

मुख्यमन्त्री पोखरेलले समाजवाद उन्मुख जनताको जनवाद नेकपाले लिएको कार्यदिशा भएकामा जोड दिँदै समाजको परिवतर्नबाट लक्ष्य हासिल हुने बताए ।

उनले भने, ‘कम्युनिष्ट शिक्षा र नीतिलाई स्थापित गर्न सबैको चासोको विषय हुनुपर्छ ।’ नेपाली राजनीतिमा पुष्पलालले देखाएको बाटो सफल रहेको उल्लेख गर्दै सिद्धान्त, सङ्गठन र सङ्घर्षबिना आन्दोलन सफल नहुने धारणा व्यक्त गरे ।

‘आर्थिक, सामाजिक रुपान्तरण र विकासको अभिभारा पूरा गर्न आवश्यक छ’, मुख्यमन्त्री पोखरेलले भने ।

नेकपा नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुष्पलालले देखाएको बाटोले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताए ।