प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्नेमा ऊर्जा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको...