२० कार्तिक २०८३, शुक्रबार
हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...