अधिकारको प्रयोग गर्न महिला आयोगलाई समितिको सुझाव
काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले सबै क्षेत्र, तह र अवस्थाका महिलाका सवाल सम्बोधन गर्न हालसम्मका नीति, कार्यान्वयनको अवस्था र प्राप्त उपलब्धिको परीक्षण गर्ने राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको...