राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि एपिएफलाई
गाईघाट (उदयपुर) । जिल्लाको गाईघाटस्थित थरुहट रंगशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ) ले उपाधि जितेको छ । आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच...