जटिल प्रसूति अवस्थाकी महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालन भइरहेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत संखुवासभाकी एक महिलालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाका अनुसार महिला, बालबालिका, लैंगीक...