शान्ति सुरक्षा कायम गर्न मानव अधिकार प्रतिष्ठानको माग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले लोकतन्त्र, मानव अधिकारको रक्षामार्फत मुलुकमा चाँडै शान्ति, सुरक्षा, अमनचयन, आपसी सद्भाव कायम राख्न माग गरेको छ । लोकतन्त्र र मानव अधिकारको सम्मान एवं सुनिश्चित...