राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा घोषणापत्र सार्वजनिक
काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका...