छलफल गर्न विद्युत् प्रसारण शुल्क निर्धारणबारे विद्युत् नियमन आयोगले बोलायो बैठक
काठमाडौँ । विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारणसम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने भएको छ। आयोगले २०८३ असार २ गते बसेको ३९०औँ बैठकबाट स्वीकृत राष्ट्रिय विद्युत् प्रसारण...