निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र निवेदन दिन राष्ट्रिय संस्थाहरूलाई आयोगको आह्वान
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर पर्यवेक्षण...