नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको छ : विमला पौड्याल
काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी छन् । राष्ट्रिय सभाको आज (सोमबार)को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको...