प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण: नियमनमा संकुचन नगर्न आग्रह
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सहकारी क्षेत्रलाई नियमन गर्ने क्रममा संकुचन नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्ल...