सरकारी कर्मचारीका लागि नयाँ सुरक्षा एडभाइजरी जारी
काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघीय, प्रादेशिक तथा स्थानीय स्तरका सूचना प्रविधि प्रणाली प्रयोगकर्ता तथा प्रणाली सञ्चालनकर्ता कर्मचारीहरूका लागि साइबर...