बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बैठक सुरु भएको हो । परिषद्मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री,...