‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको छलफल कार्यक्रममा नेता...