श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति...