सहकारीको समस्या समाधान गर्न छानबिन समिति बनाउन तयार भयो रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेको...