‘मधेसमा संघ सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्छ’ -मुख्यमन्त्री सिंह
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खडेरीले संकटमा परेका किसानका लागि संघ सरकारले ठूलो राहत प्याकेज घोषणा गर्नुपर्ने बताएका छन्। शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेसका बारा,...