प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो राहदानी विधेयक
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएको छ। बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकमाथि...