राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिने ऊर्जामन्त्रीको दाबी
काठमाडौँ । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाउँदा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । ४० मेगावाटको उक्त आयोजनाको शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री...