प्राज्ञ नियुक्तिमा ‘रोस्टर प्रणाली’ अपनाउने तयारी, मन्त्रालयले भन्यो-‘आवेदन होइन, प्रतिभा पहिचानको अभ्यास’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थाका सञ्चालक समितिमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि सम्भावित व्यक्तिहरूको रोस्टर (सूचीकरण) तयार गर्ने प्रक्रियाबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले हाल...