राष्ट्रिय दिवस र विशेष अवसरमा मोबाइल रिङ् ब्याक टोन सम्बन्धी नयाँ व्यवस्था
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल रिङ् ब्याक टोन सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय दिवसहरू (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस...