रिभल्वर र गोलीसहित युवक पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान जारी
काठमाडौँ । रुपन्देही प्रहरीले रिभल्वर र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका-९ स्थित नयाँ बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...